हेटौंडामा भदौ १५ गतेसम्म निषेधाज्ञा

हेटौंडा । कोरोना संक्रमण बढ्ने क्रममा देखिएपछि हेटौंडामा जारी रहेको निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको बैठकले संक्रमणको जोखिम उच्च भएकोे भन्दै निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउने निर्णय भएकोे मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए । उनका अनुसार पुरानै शैलीमा निषेधाज्ञा लम्ब्याउने निर्णय भएकोे छ । जिल्लाा सुरक्षा … Continue reading हेटौंडामा भदौ १५ गतेसम्म निषेधाज्ञा